पशुपति शमशेर राणा नेतृत्वको राप्रपा संसदीय दलको बैठक आज सिंहदरबारमा बसेको छ । बैठकले सरकारमा जाने निर्णय गरेको छ भने तीन जना मन्त्री सरकारमा सहभागि हुने जनाइएको छ । स्रोतका अनुसार दीपक बोहरा, विक्रम पाण्डे र सुनील थापा मन्त्री बन्ने तय भएको छ । चारवटा मन्त्रालय पाएमा रामकुमार सुब्बापनि सरकारमा सहभागि हुनेछन् । यसैबीच राप्रपा प्रजातान्त्रिकले संसदीय दलको नेतामा बोहरा र उपनेतामा पाण्डेलाइ चयन गरेको छ । राप्रपा विभजनको विबाद बारेको रिटमा सर्वोच्च अदालतमा सोमवार छलफल हुँदै छ । यसबारेमा राप्रपा केही बोलेको छैन् ।
राप्रपा बैंठकले के–के निर्णय ग-यो ?
सवाल नेपालसंवाददाताआइतबार, २४ भदौ २०७४

राप्रपा बैंठकले के–के निर्णय ग-यो ?
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



