प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपालाई कुनै हालतमा सरकारमा सहभागी नगराउने अडान लिनुएका छन् ।
थापाले देउवाको लात सहेरै उपप्रधानमन्त्री बन्ने इच्छा देखाएपछि त्यो असफल भएको हो । उल्टै धोकेबाज भन्दै देउवा जंगिएपछि बालुवाटार थापाको सातो गएको एक नेताले बताए ।

राप्रपा अध्यक्ष कमल थापाले देउवाको लात पचाएरै भएपनि सरकारमा जाने तरखर गरेका थिए । राप्रपाका एक पदाधिकारीका अनुसार राप्रपा प्रजातान्त्रिकलाई सरकारमा जानबाट रोक्न थापाले यस्तो घृणीत काम गरेका हुन । तथापि देउवाले थापालाई कुनै हालतमा सरकारमा नलाने अडान लिएका छन ।

यसअघि नै देउवाले कमल थापालाई सरकारमा कुनै हालतमा नल्याउने भनेका थिए । तर थापाले देउवाको खुट्टो मुसार्न बिहान बेलुकै दुत पठाउन थालेपछि देउवा प्वाल पार्छ भन्दै जङ्गिएको स्रोतको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah