पुर्वेली प्रतिभा निशान भट्टराइ सानै उमेरदेखि गायनका पारखी रहेको र गीत गाँउदै आएका प्रतिभा हुन् । यसकारण पनि उनको गायकीको अहिले तारिफ हुने गरेको छ ।

आर्थिक अभावका कारण उनि पछि पर्न सक्ने आकलन गर्दै वास्तविक प्रतिभा नेपाल आइडल नहुने हो की भन्ने चिन्ता ब्यक्त गरेर सामाजिक सञ्जालहरुमा समेत ब्यापक रुपमा भट्टराइको समर्थनमा स्टाटसहरु लेखिएकाछन् ।

यसैसन्दर्भमा उनले सानो उमेरमा स्टेजमा गीत गाइरहेको फोटो यतिखेर फेसबुकमा भाइरल बनेको छ । उनलाइ नेपाल आइडल बनाउन सहयोगको अपिल गर्दै उनको बिद्यालयमा गाँउदै गरेको फोटो भाइरल बन्दै गएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah