झापाको कमलगाँउपालिका वडा नं. ५ साविक लनखपुर १ पाडाजुगिमा रहेको एक होटलबाट प्रहरीले गयराती फिल्मि शैलीमा २ युवती सहित ५ जनालाई पक्राउ गरेको छ । अबैध यौनजन्य गतिबिधि गरेको आरोपमा उनिहरुलाइ पक्राउ गरिएको बताईएको छ ।

प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा आफूहरु त्यहाँ गएको र जाँदा बिभिन्न बहानाबाजि गरेर प्रहरीलाइ झण्डै २ घण्टासम्म अल्झाउने काम भएको थियो ।

आफूहरुले शंका लागेर खानतलासी गर्दा नाट्कीय रुपमा कोहि सिढीको कोप्चोमा त कोहि पानीको ट्यांकीमा समेत लुकेको अवस्थामा भेटिएका थिए ।

प्रहरीलाइ अलमल गराइ लुक्ने सुरक्षित स्थानहरु पहिचान गर्दै होटलभित्रको नपत्याउदा ठाँउठाँउमा लुकेको अवस्थामा आफूहरुले पक्राउ गरेको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah