दमक/राष्ट्रिय सहकारी बैकका अध्यक्ष रमेशप्रसाद पोख्रेल सहकारीको विकासलाई अगाडी बढ्न नदिने र सहकारीको कार्यक्षेत्र लाई संकुचित गर्ने सड्यन्त्र भैरहेको बताएकाछन् ।

कमल गाउँपालिका ३ केर्खा स्थित श्री नवोदय बहुउद्येश्य सहकारी सस्थाको १९ औ वार्षिक साधारणसभामा बोल्दै पोख्रेलले यस्तो बताएकाहुन् ।

व्यवस्थापिका संसदमा दर्ता भएको सहकारीको विधेकमा भएका महत्वपुर्ण कुरा हरु घटाउने र संकुचित गर्ने काम भैरहेको भन्दै यस्तो कार्य आफूहरुलाइ मान्य नहुने उनले बताए ।

कार्यक्रममा बोल्लै विषेश अतिथी कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले सहकारी क्षेत्रबाट आर्थिक कारोवार गर्न सुझाब दिदै सहकारी बुढेसकालको सहारा हुने बताइन् ।

कार्यक्रमा सहकारी क्षेत्रमा उल्लेखनिय रुपमा कल चलाएको र सहकारी क्षेत्रमा योगदान दिएको भन्दै पत्रकार उमानाथ भण्डारीलाइ ५ हजार नगद सहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah