निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको आयोगको बैठकले आगामी प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि निर्वाचन कार्यक्रम स्वीक्रृत गरेकोे छ ।
आयोगको बैठकले मंसिर १० गते आइतबार र मंसिर २१ गते बिहीबारको दिन बिहान ७ बजे देखि ५ बजेसम्म मतदानको समय निर्धारण गर्ने निर्णय समेत गरेको छ । लोकान्तर बाट सभार

कार्यतालिका अनुसार समानुपातिक निर्वाचन प्रणालीका लागि भदौ २४ गतेबाट र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको पहिलो चरणका लागि कार्तिक ५ गतेदेखि कार्तिक ८ गतेसम्म र दोस्रो चरणको निर्वाचनका लागि कार्तिक १६ गतेदेखि कार्तिक १९ गतेसम्म निर्वाचन कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम रहेको प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणाली र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको मंसिर १० र २१ गते हुने निर्वाचन कार्यक्रम यस्तो छः

5-26 _____ _________ _ ________ _________ 2

 

5-26 _____ _________ _ ________ _________ 3

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah