सहबान अन्सारी /नवलपरासी धादीङको बिशालटारमा बस दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ। मंगलवार बिहान काठमान्डौ देखी छुटेको बस लु २ ख ६६३० नम्बरको बस बेनीघाट रोराङ गाऊपालिकाको बिशालटारमा बस अनियन्त्रित भई सडक बाट तल खसेपछि बसमा सवार ४४ जना मध्ये करिब ३१ जना घाईते भएका थिए । गम्भीर घाईते मध्ये नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं ५ बस्ने ६१ बर्षिय रामाशंकर सिहंको सानेपा स्टार हास्पिटलमा उपचारको क्रममा ज्यान गएको हो र अर्को गम्भिर घाईते भएका सुस्ता गाऊपालिका वडा नं ५ बच्चा रावको ट्रामा सेन्टरमा उपचारकै क्रममा ज्यान गएको जिल्ला ट्रर्फिक कार्यालय गजुरीले जनाएको छ! यी दुबै मृतक नवलपरासी स्थित जन जागृती मा. बि. गुठी परसौनीका पुर्व शिक्षक हुन । पुर्व शिक्षक बच्चा रावको पेन्सन पट्टा बनाउनको लागी दुबै जना करिब २ दिन पहिला काठमान्डौ गएका थिए ।
बस दुर्घटनामा नवलपरासीका दुई पुर्व शिक्षकको मृत्यु
सवाल नेपालसंवाददातामंगलबार, २६ भदौ २०७४

बस दुर्घटनामा नवलपरासीका दुई पुर्व शिक्षकको मृत्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



