नेपाल आइडलमा टप ३ मा पर्न सफल भएका निशान भट्टराइलाइ आफ्नो गृह जिल्लामा भब्य स्वागत भएको छ । उनका समर्थकहरुको बिराटनगर बिमानस्थलदेखि नै भिड लागेको हो ।

निशानको पक्षमा समर्थकहरुले निशान हाम्रो शान भन्दै नारा लगाएका थिए । उनी आज मोरंग र सुनसरीका बिभिन्न ठाँउहरुमा जाने कार्यक्रम रहेको छ ।

https://www.youtube.com/watch?v=ktHQc453VkA&feature=youtu.be

साँझ गृह नगर उर्लाबारी आउदैछन् । उनलाइ हेर्न र स्वागत गर्ने सडकमा लामबद्ध दर्शक र श्रोताहरुको ताती रहेको थियो । हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=ktHQc453VkA&feature=youtu.be

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah