अाज बुधबार विहान ११:०० वजे निशान भट्टराई दमक अाउने:

सम्पूर्ण शुभचिन्तक शुभेच्छुकहरुमा यो जानकारी गराउन चाहान्छौं कि नेपाल अाइडल मात्र हैन नेपालकै शान निशान भट्टराई अाज अहिले विहान ११:०० दमक अाउने कार्यक्रम तय भएको हुँदा उपस्थितका लागि अनुरोध गरिन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्थानः गोर्खा डिपार्टमेन्ट अगाडि

समयः विहान ११ बजे

कमला खनाल रिजाल

(विहानी कला केन्द्र दमक)

संयोजक

निशानलाई अाइडल बनाअौं अभियान दमक