ननेपाल कै पहिलो महिला गाँउपालिका प्रमुख मेनुका काफ्ले चीन भ्रमण जाने भएकी छन ।.कमल गाँउपालिकाका प्रमुख काफ्ले त्यहाँको स्थानीय निकायको बिषयमा बुझ्नका लागि चीन जान लागेकी हुन् ।
उनले यस बिषयमा सामाजिक सञ्जाल फेसबुकमा जानकारी समेत गराएकीछन् । उनले कमल गाँउपालिकाको कार्यबाहक प्रमुख जिम्मेवारी उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीलाइ दिएकीछन् ।



