https://www.youtube.com/watch?v=APGhKJc6xDM&feature=youtu.be

प्रदेश नं. २ मा चुनावी रौनक तातेको छ । अधिकाँश शिर्ष नेताहरु यहाँ सक्रीय रहेकाछन् । प्रमुख राजनीतिक दलहरुले अन्तिम समयसम्म आफ्नो पकड जमाउन कोसिस गरिरहेकाछन् । शुन्य समय भएपनि भेटघाटलाइ तिब्र बनाएकाछन् ।
एमाले नेताहरुमा उत्साह देखिएको छ । सोचेभन्दा बढि जनमानसहरु कार्यक्रममा आएपछि एमाले नेताहरु हौसिएकाछन् । तर परिणाम के आउछ अहिले नै भन्न सक्ने अवस्था भने रहेको छैन ।
यसैक्रममा एक कार्यक्रममा नेकपा एमालेका सचिब तथा प्रचार बिभाग प्रमुख योगेश भट्टराइ स्टेजमा नै छमछमि नाँचेकाछन् । उनिसंगै नेता र कार्यकर्ताहरु समेत नाचेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah