चीन सरकारको निमण्त्रणामा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली मंगलवारदेखि साताब्यापी चीन भ्रमणमा जाने भएकाछन् ।

त्यहाँ स्थानीय निकायको अध्ययन सहित त्यहाँको बिकास मोडलको बिषयमा जानकारी सहित बिभिन्न कार्यक्रमहरुमा सहभागि हुने बताईएको छ ।

झापाबाट दमकका प्रमुख ओली र कमल गाँउपालिका प्रमुख मेनुका काफ्ले सहित बिभिन्न जिल्लाबाट स्थानीय तहका जनप्रतिनिधिहरु चीन जान लागेकाहुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah