एजेन्सी । आइसा धन्नुपाआ नाम गरेकी एक महिलाले विवाह गरेको एक हप्ता नबित्दै आफ्नो श्रीमानसँग डिभोर्स पाउ भन्दै अदालतमा उजुरी दायर गरेकी छिन् । उनले पतिको लिंग निकै ठुलो भएको र श्रीमानसँग सेक्स गर्न नसक्ने भन्दै पतिबाट छुटकारा पाउन अदालतमा डिभोर्स केश दायर गरेकी हुन् । नाइजेरियाको जामफारा स्टेटमा यस घटना घटेको हो ।
अली माइजिनरी नाम गरेका व्यक्तिसँग विवाह गरेकी आइसाले एक हप्ता नबित्दै सारिया कोर्टमा मुद्धा दायर गरेकी थिइन् ।विवाह भएको एक हप्तापछि उनी माइत फर्किइन् । त्यसपछि सोझै अदालत गएकी थिइन् । नाइजेरियाको ट्रिवुइन पत्रिकालाई उनले बताएकी छिन्, जब उ आयो, हामी सेक्स गर्र्यौ, जुन मेरा लागि कहाली लाग्दो अनुभव रह्यो । उनले थप्दै भनिन्, सेक्सको मज्जा त कुरा नै छोडौ, मेरो लागि यसले ठुलो समस्या पैदा नै गर्यो ।
उसको लिंग अत्यन्त ठुलो थियो । अदालतको सुनुवाइपछि स्थानिय मिडियालाई जानकारी दिदै आइसाले पहिलो सेक्स गर्दा पतिले आफुलाई औषधि खुवाएको बताएकी छिन् ।तर दोस्रो पटक भने यो पिडादायी भएको आइसाले बताइन् । अदालतमा अलीले पनि आफ्नो ठुलो लिंग भएको स्विकारेका छन् ।यदी दाइजोको विषयमा कुरा मिले अदालतले जे निर्णय गरे पनि आफु मान्न तयार रहेको अलीले बताएका छन् ।









