दमक/चलचित्र छक्कापञ्जा २ का निर्माण यूनिट सहित कलाकारहरु प्रमोसन यात्रामा रहेकाछन् । दीपकराज गिरी र दीपा श्री निरौला सहितको टोली अहिले देश दौडाहमा रहेको छ ।

देशभरका चलचित्रहलहरुमा असोज ११ गतेदेखि लाग्ने यस चलचित्र प्रदर्शन अघि नै चर्चाको शिखरमा रहेको छ । यसका गीताहरु एकपछि अर्को गर्दै चर्चित बनिरहेकाछन् ।

https://youtu.be/qjgZjp6dsXE

पाथिभरा चलचित्र मन्दिरका प्रमुख तथा एफ.डि कम्पनीका पूर्वाञ्चल प्रमुख चैतन्य बरालको संयोजनमा उक्त चलचित्रको युनिटले दमकमा पत्रकारहरुसंग चलचित्रको बिषयमा अन्तरक्रिया तथा छलफल गरेको थियो । उनिहरु रमाइलो तरिकाले प्रस्तुत भएका थिए । बिष्णुप्रसाद पोखरेल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah