काठमाडौं, २ असोज । सरकारले नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई बर्खास्त गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले खड्कालाई आयल निगमको कार्यकारी निर्देशकबाट हटाउने निर्णय गरेको हो ।

बैठकमा माओवादीका तर्फबाट आपूर्तिमन्त्री शिवकुमार मण्डलले इन्धन भण्डारणका लागि जग्गा खरिदमा अनियमिता गरेको भन्दै खड्कालाई पदच्युत गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उनको प्रस्तावमा छलफलपछि क्याविनेट बैठक खड्कालाई हटाउने निर्णयमा पुगेको सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

खड्का आयल निगमको जग्गा खरिदमा भ्रष्टाचार प्रकरणले अहिले विवादमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah