विश्व चर्चित टेलिभिजन फ्रेन्चाइज आइडलको नेपाली संस्करण ‘नेपाल आइडल’ छनोटको अन्तिम फाइनल हुन केही दिन मात्र बाकी रय सङै दोहा कतार मा आइडल को चहलपहल निकै बढेको छ। कतार मा रहेका नेपाली मात्रै नभएर विश्व भरि छरिएर रहेका नेपाली को ध्यान यति खेर कतार तिर गरेको छ।

नेपाल कै सबै भन्दा ठूलो रियालेटी सो भएका ले नेपाल आइडल फिनाले सम्पुर्ण नेपाली को चासोको विषय बनेको छ । नेपाल को पहिलो आइडल को बन्ला भन्ने कुरा मा यतिबेला सामाजिक संजाल लगायत हरेक नेपाली को अझ झन चासो को विषय बनेको छ । यहि आगामी सेक्टेम्बर२२ तारीख शुक्रवार का दिन हुने आईडल फिनाले कतार को सनैया स्थित एसियान टाउन मा हुने लागिरहेको छ ।

यस बिसयमा कतारमा रहेका समाजसेवीको धरान हामीले तल भिडियोमा प्रस्तुत गरेका छौ ।गाईकीको हिसाब ले निसान १ नम्वर भएपनी बाजी मार्ने बुद्द ले नै हो भन्ने सम्म प्रतिक्रिया दिएका छन् । सम्पूर्ण जानकारी बुज्नका लागि तल भिडियो हेर्नुहोला ।

भिडियो हेर्नका लागि यहा:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah