एमालेका महासचिव ईश्वर पोखरेलले मुलुकको विकास तथा आर्थिक समृद्धिका लागि जनताले आफ्नो दलको नेतृत्व खोजिरहेको जिकिर गरेका छन् ।

टोखा नगरपालिकाअन्तर्गत पार्टीको वडा नं २ र ३ को अधिवेशनको आज संयुक्त रुपमा उद्घाटन गर्दै नेता पोखरेलले विगतमा एमालेले राष्ट्रियताको पक्षमा लिएको अडान तथा जनजीविकाका लागि ल्याएका कार्यक्रमले पार्टीप्रति जनताको भरोसा रहेको बताए ।

पार्टीको दुवै वडाका इञ्चार्ज मनिराज डङ्गोलले स्थानीय संस्कृति, जात्रापर्व र सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न प्रत्येक वडा एकाइ क्रियाशील हुनुपर्नेमा जोड दिए ।

वडा नं २ का पार्टी प्रमुख विकास डङ्गोल र ३ का प्रमुख विशाल डङ्गोलले स्थानीय क्षेत्रमा पूर्वाधार निर्माण तथा विकासका कार्यमा सबै दलसँग सहकार्य र समन्वय गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah