काठमाडौं, ४ असोज । नग्न तस्वीर सार्वजनिक गरेर चर्चामा आएकी मोडल अर्चना पनेरु फेरि पक्राउ परेकी छन् ।

उनलाई आमा सुनिता पनेरुसहित महानगरीय प्रहरी वृत गोंगबुले मंगलबार राति मादक पर्दाथ सेवन गरी होहल्ला गरेको र डान्सबारमा बबाल गरेको अभियोगमा नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी कार्यालय इन्टेलिजेन्ट शाखाका एसपी ओमविक्रम राणाका अनुसार नियन्त्रणमा लिइएका आमाछोरीलाई हिजो रातभरी गोंगबु प्रहरीको हिरासतमा राखिएको थियो ।

‘छोरीलाई अबदेखि यस्ता गतिविधि नगर्ने चेतावनी दिएर आज विहान छाडिएको छ, आमा सुनितामाथि सार्वजनिक मुद्दा चलाइएको छ,’ राणाले दैनिक नेपालसँग भने ।

अर्चना यसअघि नग्न फोटो सार्वजनिक गर्दा कञ्चनपुर र फिल्म सुटिंगका क्रममा पोखरामा प्रहरीको फन्दामा परेकी थिइन् ।

पोर्नस्टार बन्ने भन्दै नग्न तस्वीर सार्वजनिक गरेर चर्चामा आएकी अर्चनाले छेस्को र जिस्म फिल्म खेलेकी थिइन् । दुबै फिल्म फ्लप भएपछि अर्चनाका आमाछोरीले गोंगबुको नयाँ बसपार्कमा स्थानीय व्यापारीसँग मिलेर डान्सबार चलाउँदै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah