सुपरमार्केटहरूमा गएर लुगा किन्दा जो कोहीले पनि आफ्नो शरीरमा फिट हुन्छ कि हुँदैन भनेर त्यसलाइ परीक्षण गर्न लुगा लगाएर हेर्ने गर्छन, त्यसका लागि सुपरमार्केटहरूले ट्रायल रूम नै बनाइ दिएका हुन्छन ।

तर, सावधान यस्ता ट्रायल रूममा लुगा फेर्दा भिडियो रेकर्डिङसमेत हुने गरेको पाइएको छ । नेपालकै ठूलो सुपरमार्केट चेन भाटभटेनीका अनामनगरस्थित स्टोरको ट्रायल रूममा सीसीक्यामेरा फिट भएको पाइएको हो । एक जना ग्राहक साैगात आचार्यले ट्रायल रूममा क्यामेरा देखिएपछि त्यसको फोटो खिचेर ट्वीटरमा हालेपछि यो कर्तुत सार्वजनिक भएको हो ।

यसले यस्ता सुपरमार्केटहरूमा ग्राहकका गोपनीयतामाथि प्रश्नचिह्न उब्जाएको छ । उक्त फोटो सामाजिक संजालमा भाइरल भएपछि भाटभटेनीका व्यवस्थापनले बुधबार दिउँसो क्यामेरा त्यहाँबाट हटाएको छ । तर यसअघि भएका भिडियो रेकर्डिङका विषयमा अहिलेसम्म व्यवस्थापनले कुनै प्रतिक्रिया दिएको छैन । हामीले nepalinomy.com बाट साभार गरेका हौ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah