सहबान अन्सारी / नवलपरासीको सरावल गाउपालिका वार्ड न.६ भुजहवामा वडा दशै तथा दिपावलीको उपलक्ष्यमा टि- टवन्टी क्रिकेट प्रतियोगिता आज बाट शुरु भएको छ । श्री नव दुर्गा युवा क्लब भुजहवा आयोजनामा प्रतियोगिता जनता माध्यमिक विध्यालय प्राङ्गणमा सुरु भएको हो । प्रतियोगिताको एक कार्यक्रम बिच श्रम राज मन्त्री दिल्ली बहादुर चौधरी उद्दघाटन गर्नु भएको थियो । प्रतियोगिताको उद्दघाटन गर्दै चौधरीले यश क्षेत्रमा खेल स्टेडियम आवश्यक भएको बताउनु भयो । साथै हिमाल ,पहाड र मधेसीलाई यसको भाषा सभ्यता र संस्कृतिले एकता बध्यता बनाउनु पर्नेमा जोड दिनु भयो प्रतियोगितामा बिजयी टिमलाई २१ हजार नगद सहित कप,मेडल र प्रमाण पत्र प्रदान गरिने छ भने उपबिजेता लाई ११ हजार नगद सहित कप,मेडल र प्रमाण पत्र सहित गर्ने छन ।प्रतियोगितामा २० टिमको सहभागीता रहेको छ ।

प्रतियोगिताको उद्दघाटन समारोहमा कार्यक्रममा विशेष अतिथि नेपाली काग्रेस क्षेत्र न.५ का सांसद बिक्रम खनालले खेल मनोरञ्जनको साथै शारीरिक ,मान्सिक र समाजिक सदभावको लागि मदत गर्छ ।भुगोल ,भाषा र संस्कृतिको नाममा कसैको भेदभाव ब्यवहार गरिने अधिकार कसैको छैन यदि कोई हिमाल,पहाड ,मधेस र भाषा संस्कृतिको नाममा राजनीतिक गरेको छ भने त्यो देश हितको लागि नरहने बताए । यस क्षेत्रको चौतर्फि विकासका लागि आर्थिक सहित सबै तवरबाट सहयोग गर्ने प्रतिवद्दता ब्यक्त गर्नु भयो ।

क्लबका अध्यक्ष दिपक क्षेत्रीको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली काग्रेस क्षेत्र न.६ का सांसद देवकरण कलवार ( सन्तु) ,सरावल गाउपालिका का उपाध्यक्ष उतमा राय ,नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य अनिल गौड,नेपाल पत्रकार माहासंघका केन्द्रीय सदस्य पुसोत्तम सुवेदी ,नेपाली काग्रेसका युवा नेता उमेश चन्द्र यादव लगाएत को उपस्थिति थियोेसहबान अन्सारी नवलपरासीको सरावल गाउपालिका वार्ड न.६ भुजहवामा वडा दशै तथा दिपावलीको उपलक्ष्यमा टि- टवन्टी क्रिकेट प्रतियोगिता आज बाट शुरु भएको छ । श्री नव दुर्गा युवा क्लब भुजहवा आयोजनामा प्रतियोगिता जनता माध्यमिक विध्यालय प्राङ्गणमा सुरु भएको हो ।

प्रतियोगिताको एक कार्यक्रम बिच श्रम राज मन्त्री दिल्ली बहादुर चौधरी उद्दघाटन गर्नु भएको थियो । प्रतियोगिताको उद्दघाटन गर्दै चौधरीले यश क्षेत्रमा खेल स्टेडियम आवश्यक भएको बताउनु भयो । साथै हिमाल ,पहाड र मधेसीलाई यसको भाषा सभ्यता र संस्कृतिले एकता बध्यता बनाउनु पर्नेमा जोड दिनु भयो प्रतियोगितामा बिजयी टिमलाई २१ हजार नगद सहित कप,मेडल र प्रमाण पत्र प्रदान गरिने छ भने उपबिजेता लाई ११ हजार नगद सहित कप,मेडल र प्रमाण पत्र सहित गर्ने छन ।प्रतियोगितामा २० टिमको सहभागीता रहेको छ ।

प्रतियोगिताको उद्दघाटन समारोहमा कार्यक्रममा विशेष अतिथि नेपाली काग्रेस क्षेत्र न.५ का सांसद बिक्रम खनालले खेल मनोरञ्जनको साथै शारीरिक ,मान्सिक र समाजिक सदभावको लागि मदत गर्छ ।भुगोल ,भाषा र संस्कृतिको नाममा कसैको भेदभाव ब्यवहार गरिने अधिकार कसैको छैन यदि कोई हिमाल,पहाड ,मधेस र भाषा संस्कृतिको नाममा राजनीतिक गरेको छ भने त्यो देश हितको लागि नरहने बताए । यस क्षेत्रको चौतर्फि विकासका लागि आर्थिक सहित सबै तवरबाट सहयोग गर्ने प्रतिवद्दता ब्यक्त गर्नु भयो । क्लबका अध्यक्ष दिपक क्षेत्रीको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली काग्रेस क्षेत्र न.६ का सांसद देवकरण कलवार ( सन्तु) ,सरावल गाउपालिका का उपाध्यक्ष उतमा राय ,नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य अनिल गौड,नेपाल पत्रकार माहासंघका केन्द्रीय सदस्य पुसोत्तम सुवेदी ,नेपाली काग्रेसका युवा नेता उमेश चन्द्र यादव लगाएत को उपस्थिति थियोे

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah