राजु गिरी प्रोडक्सनको ब्यानरमा बनेको चलचित्र ‘बिन्दास लाइफ’ को पोस्टर सार्वजनिक भएको छ । बिन्दासको सिक्वल फिल्म बनाउदै आएका निर्देशक राजु गिरीको यो चलचित्र निकै आकर्षकका रुपमा हेरिएको छ । यस चलचित्रमा समावेश गरिएको गीतको छायाँकन गर्नका लागि मात्र १० लाख खर्च भएको निर्देशक राजु गिरीले बताएका छन ।

आज मुभी कल्ब नेपाल डट कम बाट सार्वंजनिक भएको पोस्टर हेर्दा पनि यो चलचित्र आशावादी देखिएको छ । चलचित्रलाई राजु गिरीले निर्देशन गरेका हुन । ‘बिन्दास लाइफ’को पहिलो पोस्टर सार्वजनिक भएको छ । चलचित्रमा प्रथम खड्का, सपना लामिछाने, चिरण अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको प्रदर्शन मिती भने सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah