नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिलो नेपाल आइडल बन्न सफल बुद्ध लामालाई बधाई दिएका छन् ।

एमाले अध्यक्ष ओलीले सामाजिक सञ्जाल ट्वीटरबाट नेपाल आइडल छानिएका बुद्धलाई बधाइ दिँदै भनेका छन्,‘नेपाल आइडल बुद्ध लामालाई बधाई । उपाधी नजिते पनि प्रतिस्पर्धामा उत्कृष्ट हुनुभएका सबै हाम्रो आइडल हुनुहुन्छ । उज्जवल भविष्यको कामना ।’

चर्चित रियालिटी शो नेपाल आइडलको हिजो राति कतारमा सम्पन्न ग्रयाण्ड फिनालेबाट बुद्ध लामा नेपाल आइडल घोषित भएका हुन् । दोस्रो स्थानमा निशान भट्टराई रहे भने तेस्रो प्रताप दास बन्न सफल भए ।

बुद्ध लामाले २० लाख रुपैयाँ नगद, महिन्द्रा केयूभी १०० कार र १५ लाख रुपैयाँ बराबरको एल्बम कन्ट्र्याक्ट प्राप्त गरेका छन्। योसँगै एक वर्षका लागि उनी एपी वानसित अनुबन्धित हुनेछन्।

फस्ट रनरअप मोरङका निशान भट्टराई ले १५ लाख रुपैयाँ र सेकेन्ड रनरअप ललितपुरका प्रताप दासले १० लाख रुपैयाँ पुरस्कार पाए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah