बिष्णुप्रसाद पोखरेल
दमक/प्रदेश नं. १ का जिल्ला समन्वय समितिका प्रमुखहरुले जिल्ला समन्वय समितिलाइ अधिकार सम्पन्न बनाउन माग राखेकाछन् । उनिहरुले अधिकार सम्पन्न बनाउन माग गर्दैै साझा घोषणापत्र समेत सार्वजनिक गरेकाछन् । कर्मचारीको ब्यवस्थापन देखि लिएर बिकास निर्माणका बिभिन्न कामहरुलाइ सहजता ल्याउनका लागि आफूहरुले सरकारको ध्यानकर्षण गराएको जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले बताए । नकुटाको नाम्जेमा सम्पन्न बैठकले १० बुदे घोषणापत्र जारी गरेकोे पोर्तेलले जनाए ।





