आफ्नो फ्यानहरुलाई चोट नै पुग्ने खालको अभिव्यक्ति दिन पनि उनीहरु पछि पदैनन् । मौका मिल्नासाथ उनीहरु आफ्नो नितान्त निजी कुराहरुपनि खोल्छन् । यहाँ हामीले केही सेलिब्रेटीहरु जसले १८ वर्ष अघि नै यौन अनुभव प्राप्त गरेको जानकारी प्रस्तुत गरेका छौं ।

रणबीर कपुर

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एक म्यागजिनको अन्तर्वातामा बलिउड नायक रणबीर कपुरले आफ्नो पहिलो यौन सम्पर्क १५ वर्षको उमेरमा भएको बताएका छन् । उनले आफ्नो प्रेमिकासित यौन सम्पर्क गर्दा उनी केवल १५ वर्षका थिए ।

सनी लियोन

पोर्नस्टारका रुपमा छवि बनाएकी अभिनेत्री सनी लियोनले पनि १८ बर्ष भन्दा कम उमेरमा यौन सम्पर्क गरेकी थिइन् । उनले ११ बर्षको उमेरमा पहिलो किस गरेकी थिइन् भने १६ वर्षको उमेरमा यौन सम्पर्क राखेका थिए ।

रणवीर सिंह

बलिउड अभिनेता रणवीर सिंहले केही दिन अगाडि मात्र आफनो योनत्वको खुलासा गरेका छन् । उनले भनेका छन् उनले केवल १२ बर्षको उमेरमा यौन सम्पर्क गरेका थिए । उनले यसो पनि भनेका छन् की उनले माया तथा वासनामा आएर यौन सम्पर्क गरेका थिएनन् उनले जिज्ञासाका कारण गरेका थिए । रणवीरले यो पनि बताएका छन् कि उनले कुन कन्डम प्रयोग गरेका थिए ।

एंजेलिना जोली

हलिउड अभिनेत्री एंजेलिना जोलीले पनि १४ वर्षको उमेरमा यौन सम्बन्ध राखेकी थिइन् । उनले आफ्नो ब्वाइफ्रेन्डसँग पहिलो पटक यौन सम्बन्ध राखेकी थिइन् ।

ब्रिटनी स्पीयर्स

हलिउड अभिनेत्री तथा गायीका ब्रिटनी स्पीयर्सले १४ वर्षको उमेरमा यौन सम्पर्क गरेकी थिइन् । उनले १८ वर्षको बास्केटबल खेलाडीसँग यौन सम्बन्ध राखेकी थिइन् । ब्रिटनी त्यति बेला १४ वर्षकी थिइन् ।

पेरिस हिल्टन

हलिउड कलाकार पेरिस हिल्टनले पनि १५ वर्षको उमेरमा रैडी स्पेलिंगसग् पहिलो पटक होटेलमा यौन सम्पर्क राखेका थिए ।

किम कार्र्िदशयन

हाल आमा बनेकी किम कार्द्शियनले १४ वर्षको उमेरमा आफ्नो ब्वाइफ्रेन्डसँग यौन सम्पर्क गरेको बताएकी छिन् । उनीसँग यौन सम्पर्क गर्ने पुरुष टीजे जैक्सन थिए ।

मेगन फाक्स

कलाकार मेगन फाक्सले १७ वर्षको उमेरमा पहिलो पटक यौन सम्पर्क राखेका थिए । उनी त्यति बेला मायामा परेकाले यो अनुभव भएको बताए ।

जोनी डेप

हलिउड कलाकार जोनी डेपले यो खुलासा गरेका छन् की उनले १२ वर्षको उमेरमा यौन सम्बन्ध राखेका थिए । उनले पहिलो पटक कारमा यौन सम्बन्ध राखेका थिए ।

कोल कार्द्शियन

प्रख्यात टिभी स्टार किम कार्द्शियनकी बहिनी कोल कार्द्शियनले पनि १४ वर्षको उमेरमा यौन सम्बन्ध राखेकी थिइन् । उनले यो पनि बताएकी छिन् की उनले आफ्नो इच्छामा आफू भन्दा बढी उमेरको पुरुषसँग यौन सम्पर्क राखेकी थिइन् ।