एमालेले जितेको दुई नम्बर प्रदेशको पहिलो उपमहानगर पनि हो। बाराको जितपुर सिमरा उपमहानगरपालिकाको मेयरमा एमालेका कृष्ण पौडेल विजयी भएका छन्। बारामा यो एमालेको पहिलो जित हो। उपमेयरमा एमालेकै सरस्वती चौधरी विजयी भएकी छन्। उनले १४४६९ मत ल्याएर जितेका हुन्

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड