राष्ट्रिय जनता पार्टी (राजपा) का सहमहामन्त्री मिर्जा अल्साद बेग एमालेमा प्रवेश गरेका छन् । आइतबार एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा केही आफ्ना सहयोगीसहित बेग एमाले प्रवेश गरे । बेग कपिलबस्तुका हुन । एमाले अध्यक्ष केपी शर्मा ओलीले बेगलाई पार्टीमा स्वागत गरेका छन ।

यसअघि हिजो मात्रै रामराजाप्रसाद सिंहका छोरा डा. मनोज कुमार सिंह लगायतका ब्यक्तिहरु एमाले प्रवेश गरेका थिए । भोलि दाङमा पार्टी अध्यक्षको ओलीले नै राप्रपाकी केन्द्रीय सदस्य समेत रहेकी कोमल वली लगायतका व्यक्तिहरु एमालेमा प्रवेश गर्दैछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah