नवलपरासीको सरावल गाउपालिका १ तुल्सीनगर स्टील फ्याक्ट्री अगाडी आज विहान मोटरसाईक र ट्रक एक आपसमा ठक्कर खादा एक जना गम्भीर घाईते भएका छन् । अर्काएक जना सामान्य घाईते भएका छन । गम्भीर घाईते हुनेमा मोटरसाईकल चालक जिल्ला रौतहटका पडेवा नगरपालिकाका बर्ष २५ का धर्मैन्द्र ठाकुर रहेको प्रहरीले जनाएको छ । उनको टाउको हात खुट्टा र छातीमा चोट लागेको प्रहरी चौकी बासाले जानकारी दिएको छ ।घाईतेको भरतपुरमा उपचार

भैरहेको प्रहरी ले जनाएको छ । । यस्तै मोटरसाईकल पछाडि रहेका उनको साथीलाई भने समन्य चोट लागेको छ । प्रहरीका अनुसार लु ३२ प ३८२७ नम्बरको मोटर साईकल र यु पि ५३ टि २४९० नम्बरको भारतिय ट्रक ठक्कर आएको हो । पश्चिम बाट पूर्व तर्फ हिडेको मोटर साईकल र स्टिल कम्पनी मा फलाम ल्याएर अनलोड गर्न राखिएको ट्रक पश्चिमबाट पुर्वतर्फ फर्काएर राखिएको ट्रकमा पछाडिबाट आएको मोटर साईकल ट्रक मा ठोकिन पुगोको थियो ।

ट्रक , ट्रकका चाल र मोटरसाईकल प्रहरीले आफ्नो नियन्त्रणमा लिएको बासा चौकीका प्रहरी नायब निरिक्षक राजुलामाले जानकारि दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah