काठमाडौं–वैकल्पिक सुसंस्कृत राजनीति, सुशासन, विकाश र संवृद्धिका लागि भन्दै  २ महिना अघि स्थापना भएको विवेकशील साझा पार्टीले आउँदो निर्वाचनमा सशक्त राष्ट्रिय पार्टी बन्ने लक्ष्यका साथ निर्वाचनमा भाग लिने जनाएको छ ।

चार वर्ष अघि स्थापना भएको विवेकशील नेपाली दल र ६ महिना अघि स्थापना भएको साझा पार्टी हालै एकीकृत भएपछि चुनाव चिन्ह तराजु प्राप्त गरेको छ ।

निर्वाचनको लागि पार्टीले मूल नारा अबको आशा विवेकशील साझा तय गरेको  ।

पार्टीका संयोजकद्वय रवीन्द्र मिश्र र उज्वल थापाले निर्वाचन अभियानको नेतृत्व गर्नेछन् ।

पार्टीका तर्फबाट को–को, कहाँ–कहाँ उम्मेदवार बन्ने छिट्टै निर्णय गरिने पनि जनाएको छ । रातो पाटी बाट सभार

काठमाडौं–वैकल्पिक सुसंस्कृत राजनीति, सुशासन, विकाश र संवृद्धिका लागि भन्दै  २ महिना अघि स्थापना भएको विवेकशील साझा पार्टीले आउँदो निर्वाचनमा सशक्त राष्ट्रिय पार्टी बन्ने लक्ष्यका साथ निर्वाचनमा भाग लिने जनाएको छ ।

चार वर्ष अघि स्थापना भएको विवेकशील नेपाली दल र ६ महिना अघि स्थापना भएको साझा पार्टी हालै एकीकृत भएपछि चुनाव चिन्ह तराजु प्राप्त गरेको छ ।

निर्वाचनको लागि पार्टीले मूल नारा अबको आशा विवेकशील साझा तय गरेको  ।

पार्टीका संयोजकद्वय रवीन्द्र मिश्र र उज्वल थापाले निर्वाचन अभियानको नेतृत्व गर्नेछन् ।

पार्टीका तर्फबाट को–को, कहाँ–कहाँ उम्मेदवार बन्ने छिट्टै निर्णय गरिने पनि जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah