काठमाडौं । बडादशैं अन्तर्गत नवरात्रिको सातौं दिन बुधबार देशभर घरघरमा फूलपाती भित्र्याइँदै छ ।

घटस्थापनादेखि नै नवरात्रि सुरु भए पनि फूलपातिदेखि विजयादशमीसम्मलाई विशेष रुपमा पूजाआजा गरी मनाउने गरिन्छ ।

देवी कालरात्रिले चण्ड, मुण्ड र रक्तविज नामक राक्षसहरुको वध गरेको दिनका रुपमा महासप्तमी मनाउने गरिन्छ ।

यसै दिन नवदूर्गा पूजास्थलमा फूलपाती भित्र्याइने भएकाले महासप्तमीलाई फूलपातीका नामले बुझ्ने गरिन्छ ।

गोरखा दरवारस्थित कालिका मन्दिरबाट फूलपाती लिएर आएको गुरुजुको पल्टनले त्यसलाई हनुमानढोकास्थित दशैंघरमा भित्र्याउने साइत पारेर टुँडीखेलमा नेपाली सेनाले फूलपाती बढाईं गर्छ ।

महासप्तमीदेखि नै सरकारी कार्यालयहरु बन्द हुने गर्छन् । द्धादशीसम्म नै सप्तमीदेखि सरकारी विदा हुने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah