नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भोली दमक आउने भएकाछन् । उनि दशैको शुभकामना आदानप्रदानसंगै निर्वाचन केन्द्रित कार्यक्रममा आउन लागेको बताइन्छ ।

उनि झापा क्षेत्र नं. ५ बाट प्रत्यक्ष प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लड्ने भएकाले यसलाइ चुनावी अभियानको रुपमा समेत हेरिएको छ । उनि बिहान ९ बजे दमक स्थित रेडक्रस हलमा हुने कार्यक्रममा सहभागि हुनेछन् ।

उनका अन्य भेटघाटका कार्यक्रमहरु रहेको बताईएको छ । भेटघाटका कार्यक्रमहरुका कारणले गर्दा आफ्नो निर्वाचन क्षेत्रमा पर्ने गौरादह र गौरीगन्जको कार्यक्रम उनले स्थगन गरेकाछन् ।

उनि दूइ दिनसम्म झापामा रहनेछन् । यस अवघिमा आधा दर्जनभन्दा बढि कार्यक्रमहरु तय भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah