असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तह सबैको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जे.इ.ओ.सी.) बाट प्राप्त  विवरणअनुसार राजविराज नगरपालिकाको अन्तिम परिणाम सार्वजनिक भएसँगै सबै तहको परिणाम सार्वजनिक भएको हो ।

तेस्रो चरणको स्थानीय तहका एक हजार २७१ वडाको पनि सबै परिणाम सार्वजनिक भएको छ । स्थानीय तहको प्रमुख एवम् अध्यक्षमा नेपाली काँग्रेसका उमेद्वार ४०, नेकपा एमालेका १८, नेकपा माओवादी केन्द्रका २१, राष्ट्रिय जनता पार्टी नेपालका २४, संघीय समाजवादी फोरमका २६, नेपाल लोकतान्त्रिक फोरमका ३, नेपाली जनता दलका २ र नयाँ शक्ति पार्टीका उमेदवार १ स्थानमा विजयी भएका छन् ।

यसैगरी, वडास्तरमा नेपाली कांग्रेसका उमेद्वार ३३८, नेकपा एमालेका २३५, नेकपा माओवादी केन्द्रका २२८, राष्ट्रिय जनता पार्टी नेपालका १९२, संघीय समाजवादी फोरमका १९०, नेपाल लोकतान्त्रिक फोरमका ३३, स्वतन्त्र ३१, राष्ट्रिय प्रजातन्त्र पार्टी १०, नयाँ शक्ति ५ र अन्यले ९ गरी स्थानमा विजय भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah