बलिउड अभिनेत्री शिल्पा शेट्टीको बडिगार्डले पत्रकार माथि हातपात गरेको छ । केही दिन अघि एक होटेलबाट आफ्नो श्रीमानसँग बाहिर निस्कने क्रममा एक फोटोग्राफरलाई बडिगार्डले कुटेको हो । अभिनेत्री शेट्टी कार लिएर हिँडेलगत्तै बडीगार्डले फोटोग्राफमाथि हमला गरिएको थियो ।

बडिगार्डको कुटाई पछि दुई फोटोपत्रकार गम्बिर घाइते भएको भारतिय मिडियाले जनाएको छ । घटनापछि पुगेको प्रहरीले बडीगार्डलाई नियन्त्रणमा लिएको छ । बडीगार्डको हमलाबाट फोटोग्राफर हिमांशु शिंदे र सोनू शिंदे घाइते भएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah