ज्योती मगरले किन कण्डम लिएर हिड भनिन् ?

सिटी रेवान, पोखराले आयोजना गरेको सिटी रेवान महोत्सव तथा फुड फेस्टिभलमा ज्योति मगरसमेत प्रस्तुत भइन् । दर्शकको संख्या ज्यादै न्यून देखिएको उक्त कार्यक्रममा ।

आयोजकले ज्योतिलाई गुन्युचोलीमा प्रस्तुति दिन लगाउने बताए पनि उनले गुन्युचोली भने लगाइनन् । आयोजकले दर्शकको मागका कारण ज्योतिलाई पोखरा बोलाइएको बताएका थिए ।

दोहोरो अर्थ लगाउने दोहोरि भन्दै ज्योतिले माहोललाई उतेजित बनाएकी थिइन् ।

आफ्नो एकल प्रस्तुति पश्चात् ज्योतिले चोलेन्द्र पौडेल, कृष्ण देवकोटा, राजन कार्की आदि पोखरेली कलाकारहरूसँग दोहोरी गाएकी थिइन् ।

हेर्नुस भिडियो 

https://youtu.be/UPs3Xtb_iQg

 

https://youtu.be/GBm-grt4rTI

पाना खबर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah