सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका देवनारायण यादव र उनको छोरा अजयलाई भारतीय प्रहरीले पक्रेर अपहरणको मुद्दा चलाएको छ ।

भारतको सुनौली गएका बेला प्रहरीले अजयलाई पक्रेको थियो । यसैबीच सरकारले पक्राउ परेका यादवको रिहाईको पहल थालेको छ । सप्तरीबाट एमके माझीको रिपोर्ट ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड