प्रमुख विपक्षी एमालेसँग चुनावी तालमेलको तयारी गरिरहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा करिव एक घण्टा देउवा र दाहालबीच  वार्ता भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । ‘उहाँहरुबीच एक घण्टा भेट भयो,’ परियारले कान्तिपुरसित भने, ‘विषय थाहा भएन ।’ भेटमा कांग्रेस नेता रामचन्द्र पौडेलसमेत सहभागी थिए ।

आगामी प्रतिनिधिसभा र प्रदेशको चुनावमा एक भएर जाने पूर्वप्रतिबद्धताविपरीत माओवादीको निर्णय आएपछि सत्तारुढ दुई शीर्ष नेताबीच अर्थपूर्ण वार्ता भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah