काठमाडौ, असोज १९

नेपाली कांग्रेस सहितका ६ दलले निमार्ण गर्ने तयारी गरेको बृहत लोकतान्त्रिक गठबन्धनका लागि गठन गरिएको ७ सदस्यीय कार्यदलको टुङ्गो लागेको छ ।

चुनावी तालमेलमा सहमती जुटाउन गठन गरिएको कार्यदलमा कांग्रेसबाट बिमलेन्द्र निधी र मिनेन्द्र रिजाल, राजपाबाट सर्वेन्द्रनाथ शुक्ला, संघीय समाजवादी फोरमबाट रामराय यादव, नेपाल लोकतान्त्रिक फोरमबाट गोपाल दहित, राप्रपाबाट बुद्धिमान तामाङ, राप्रपा प्रजातान्त्रिकबाट बिक्रम पाण्डे रहनेछन् । कार्यदलले निर्वाचन क्षेत्र अनुसारको चुनावी तालमेलको खाका तयार गर्नेछ । बैठकमा चुनावी तालमेलका लागि न्युनतम शर्त, प्रदेश र केन्द्रिय निर्वाचनमा तालमेलका आधार र संयुक्त घोषणा पत्रको प्रारम्भिक खाकाका बिषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah