काठमाडौं । एमालेसँग वाम एकता गर्ने पार्टी नेतृत्वको कदमविरुद्ध नेकपा माओवादी केन्द्रमा आक्रोश अझै कायमै छ । नेता कार्यकर्ताले विभिन्न रुपमा असन्तुष्टि जनाउँदै एकता नगर्न अध्यक्ष प्रचण्डमाथि दबाब दिइरहेका छन् ।

यसैबेला एकजना कार्यकर्ता त एमालेको सूर्य चिन्हमा भोट हाल्नुपर्ने अवस्था आए बरु हात काटेर फाल्ने तर कुनै हालतमा भोट नहाल्ने घोषणा गरेका छन् ।

लेखक समेत रहेका माओवादी कार्यकर्ता दिलनिशानी मगरले सामाजिक सञ्जालमार्फत भनेका छन्– हैसियत जे सुकै होस् तर म कम्युनिस्ट हुँ । सूर्य चिन्हमा भोट हाल्नु भन्दा त आफ्नै हात काटेर भुस्याहा कुकुरलाई खुवाउँछु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय