काठमाडौं, १९ असोज । प्रधानमन्त्री शेरवबदुर देउवाले माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गर्ने तयारीमा जुटिरहेको बेला निर्वाचन आयोगले भने अहिले मन्त्रीहरु हटाउने काम नगर्न चेतावनी दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले निर्वाचन आचारसंहिता लागू भैसकेकोले अब मन्त्रीहरु फेरबदल गर्ने, हटाउने वा थप्ने काम गर्न नहुने बताएका छन् । दैनिक नेपाल मा खबर रहेको छ

यादवले भने, ‘अहिले आचारसंहिता लागु भएको अवस्था हो, यस्तो बेलामा मन्त्रीहरु हटाउने कुरा आयोगलाई मान्य हुँदैन्, यदि प्रधानमन्त्रीले त्यस्तो गर्नुभयो भने हामी जनताकहाँ जान्छौं।

प्रधानमन्त्री देउवाले कांग्रेस नेतृत्वको गठबन्धनका पार्टीका शीर्ष नेताहरुसँग ‘वान टु वान’ वार्ता र कानुन व्यावसायीसँग पनि छलफल गरेर माओवादी मन्त्रीहरुलाई बर्खास्तको तयारीमा गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah