अर्घाखाँची : अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं. २ सापडाँडामा बस दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

मालारानी गाउँपालिकाको अर्घातोष डाँडाकटेरीबाट बुटवलका लागि छुटेको लु १ ख ७५१८ नम्बरको बस मालारानी २ सापडाँडामा दुर्घटना भएको हो ।

घाइते मध्ये १० जनाको अबस्था गम्भीर रहेको स्थानीय टंक खनालले जानकारी दिए ।

घाइतेहरुको अहिले उद्दार भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले बताए ।

बस सडकदेखि १०० मिटर तल खसेको थियो ।घाइतेको उपचारका लागि सन्धिखर्क, तम्घास पठाउने काम भैरहेको घटनास्थलबाट स्थानीय भरत थापाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah