दमक/झापाको क्षेत्र नं. ५ मा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली उठ्ने निश्चितजस्तै छ । यस कारण अहिले यो क्षेत्र सबैको चासोको बिषय बनेको छ ।

राजनीतिक दलका प्रमुखहरु तथा राष्ट्रिय राजनीतिमा कहलिएका उठ्ने प्रायजसो सबै क्षेत्रलाइ चासो पूर्वक हेरिने गर्छ र यो पनि चासोको क्षेत्र बनेको छ ।

बाम गठबन्धन भइसकेको अवस्थामा अब यहाँ एमाले र काँग्रेसबीच नै प्रतिस्पर्धा हुने निश्चित नै रहेको छ । तर बाम एकताको बिरोधमा रहेका गोपाल किराती यहाँबाट उठ्ने चर्चा राजनीतिक बृतमा रहेको छ ।

माओबादी केन्द्रबाट प्रदेश नं. १ का मुख्यमन्त्रीको उम्मेदवारको रुपमा चर्चा गरिएका किराती बाम गठबन्धन भएपछि आगो भएकाछन् । उनले पार्टीबाट बिद्रोह गर्ने सम्भावाना रहेको उनि निकटस्थहरुले बताउदै आएकाछन् ।

उनले बिद्रोह गरेमा आफ्नो उम्मेदवारी क्षेत्र नं. ५ बाट नै रहनसक्ने भन्दै सहकर्मीहरुसंग छलफल गरिरहेको श्रोतको भनाइ रहेको छ । अघिल्लो संबिधानसभा निर्वाचनमा राइले यस क्षेत्रमा लज्जाश्पद हार बेहोरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah