सहबान अन्सारी /निकिता पोखरेल नवलपरासीको गुठी परसौनीमा सशस्त्र प्रहरी द्वारा २ लाख बराबरको कुखुराको चल्ला नष्ट गरिएको छ।

गए राति सशस्त्र प्रहरी निरिक्षक तेज बहादुर बुढाथोकीको नेतृत्वमा गएको गस्ती टोलीले प्रतापपुर गाउपालीका वार्ड न.३ अमहवामा भारत बाट अबैध रूपमा ल्याऊदै गरेको कुखुराको चल्ला नियन्त्रणमा लिएर आज बिहान सस्शत्र प्रहरी, महेशपुर पशु कोवारेन्ट टाईनका पशु स्वास्थ प्रविधिक गिरिराज पौडेल ,पत्रकार ,स्थानीय लगाएतका रोहबरमा कुखुरा चल्ला नष्ट गरिएको बोर्डर आऊट पोस्ट गुठी परसौनीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah