काठमाण्डौ । सर्वोच्च अदालतले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालवहादुर खड्कालाई पदबाट नहटाउन अन्तरिम आदेश दिएको छ । आइतबार न्यायाधीश पुरुषोत्तम भण्डारीको एक इजलासले खड्कालाई पदबाट हटाउने सरकारको निर्णयलाई गैरकानूनी ठहर गर्दै त्यस्तो आदेश दिएको हो ।

सरकारले कार्यकारी निर्देशक खड्कालाई पेट्रोलियम पदार्थ भण्डारणस्थल बनाउनका लागि जग्गा किन्दा अनियमितता गरेको आरोप लगाउँदै पदबाट हटाएको थियो ।

सरकारले पदबाट हटाएलगत्तै खड्काले पुनर्वहालीको माग राखी सर्वोच्चमा रिट दायर गरेका थिए । उनले आफ्ना कुरा राख्ने अवसर समेत नदिई सरकारले बर्खास्त गरेको गुनासो गर्दै आएका थिए । खड्काले आफ्ना कुराको सुनुवाई नगरी सरकारले बर्खास्त गरेको किटान गर्दै रिट दायर गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah