झापा पाको दमकस्थित चियाबगानमा सोमबार बिहानै तीनवटा सवारी साधन एकआपसमा ठोक्किएपनि ठूलो दूर्घटनाहुनबाट बचेको छ । दूर्घटनामा परेर ८ जना घाइते भएको बताईएको छ ।

को १ ज २६१७ को ट्याक्सी, ना ३ ख ८०१९ नम्बरको बस र को १ ख ५०३६ बस एक आपसमा ठोक्किएर दूर्घटना भएको बताईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड