विवेकशील साझा पार्टीले प्रतिनिधिसभा सदस्यका लागि काठमाडौंको क्षेत्र नम्बर ४ मा सुबुना बस्नेतलाई अघि सारेको छ । यो क्षेत्रमा कांग्रेसका गगन थापा र एमालेका राजन भट्टराई उम्मेदवार बन्ने तयारीमा छन् ।

काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगनले प्रदेश ३ को मुख्यमन्त्रीका रुपमा अघि सारे आफू तयार रहेको बताएका थिए । तर, पार्टीले ठोस निर्णय नगरेपछि उनी प्रतिनिधिसभा सदस्य चुनावको तयारीमा होमिएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

थापाको क्षेत्रमा अब विवेकशील साझा पार्टीबाट सुबुना पनि चुनावी दौडमा होमिएकी छन् ।