काठमाडौं, – सरकारले आगामी तिहारपछि बाट पहिलो पटक पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण शुरु गर्ने भएको छ । गृह मन्त्रालयले तिहारपछि दोस्रो साताबाट राष्ट्रिय परिचयपत्र वितरण गर्न लागेको हो ।

पहिलो चरणमा पाँचथरका एक लाख १० हजार र सिंहदरबारभित्रका सात हजार कर्मचारीलाई परिचयपत्र वितरण गर्ने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर बस्नेतले बताउनु भयो । मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले आवश्यक तयारी अघि बढाएको बताइएको छ ।

खटिने कर्मचारीले हातका १० वटै औंलाको बायोमेट्रिक्स डिटेल लिने र आँखाको रेटिना स्क्यान गर्ने काम गर्नेछ । संकलित विवरण गृह मन्त्रालय मातहत रहेको कार्ड प्रशोधन केन्द्रमा पठाइनेछ । त्यसको १० दिनभित्र कार्ड प्रिन्ट गरेर वितरण गर्ने केन्द्रको लक्ष्य रहेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah