सरकारलेमंसिरमा हुने निर्वाचनका लागि म्यादी प्रहरीका लागि दरखास्त खुल्ला गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले ५५ दिनका लागि ९८ हजार दुई सय ६८ म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले मात्र निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नसक्ने निष्कर्षसहित सरकारले म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको हो ।

करिब दूइ महिनाका लागि यो जागिर रहनेछ । यदि निर्वाचन सरेको अवस्थामा थप जागरि लम्बिने बताइन्छ । म्यादी प्रहरीले प्रहरी जवानले पाउने सेवा सुबिधा पाउने निर्णयमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah