सन्तोष गौतम

उर्लाबारी मधुमल्ला इलामको चुलाचुली हुँदै पांथरको रबि सम्म जोडने सडकमा निमार्ण सुरु भएको ४३ बर्ष पछी पहिलो पटक मोटर गुडेको छ । रबी बाट चुलाचुली–६ फुङ्नमा सम्म यस अघीनै यातायात सुचरु भएता पनी उर्लाबारी मधुमल्ला हुँदै इलामको चुलाचुली–६, फुङ्नाम सम्म आज (बुधबार) बिरमी बोकेको एम्बुलेनस पहिलो पटक फुङ्नममा एम्बुलेन्स पुगेको हो । स्थानीयले एम्बुलेन्स चालकलाइ फूलमाला र अबिर लगाएर स्वागत गरेका थिए । उनिहरुले खुसियाली मनाउदै नाँचगान समेत गरे ।

मे १ च ५४५७ नं.को एम्बुलेनसले बिरमी सहित फुङनाम सम्म को सहज यात्रा गरी आज मधुमल्ला फर्र्कीएको एम्बुलेन्स चालक नबिन श्रेष्ठले बताए । एम्बुलेन्स पुगे संगै चालकलाई स्थानीयले अबिर तथा पैसाको माला लगाई भव्य स्वागत गरेका थिए । बाटोमा केही घुम्तीहरु केही साँघुरा भएकाले त्यसलाई केही फराकीलो पारेर सहज रुपमा उर्लाबारी मधुमल्ला, फुङ्नाम हुँदै रबि सम्म सहज रुपमा मोटर गुडाउन सकिने श्रेष्ठले बताए ।

यो सडक निमार्णको थालनी बि.स. २०२८ सालम तत्कालीन शिक्षा मन्त्री नरेन्द्र प्रधानले निमार्ण सुरु गरेका थिए । इलमको चुलाचुली गाउँपालीका वार्ड नं. ६ को केहीभगमा ट्रायक पुरा गरी फराकीलो बानाउन बाँकी रहेकाले यो सडक संचालनमा आउन सकेको थिएन । गएको जेठ महिनामा २ पांग्रे सवारी साधनहरु संचालनमा आए पनी बर्षाका कारण अबरुद्ध बनेको थियो । हाल सडको चौडाई बनाउने कार्य जरी रहको छ । हिमाल पाहाड तराई जोडने यो सडक अन्य सडक भन्दा छोटो सडक मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah