काठमाडौं । व्यवस्थापिका– संसद् शनिबार मध्यरातबाट अन्त्य हुँदैछ । संसद्को अन्तिम बैठकअघि सांसद्हरुले संविधानसभा भवनमा फोटो–सेसन गरेका छन् ।

अन्तिम बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने नेताहरुले सम्बोधन गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तस्बिर, सरिता खड्का र रासस