काठमाडाैं । कांग्रेसका शिर्ष नेताहरु समानुपातिकको बन्द सूचीमा परेका छन् । नेता केबी गुरुङ, कृष्ण प्रसाद सिटौला, बालकृष्ण खाँण, पुष्पा भुषाललगायतका शिर्ष नेता समानुपातिक सूचीमा परेका हुन् ।

मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिकतर्फको उम्मेदवारको बन्दसूचि पेश गर्न हिजो साँझ ५ बजेसम्मलाई समयसीमा तोकेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड