सिरहाको लहान नगरपालिकाका नवनिर्वाचित पदाधिकारीलाई आइतबार सुशासन र तनाव व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिइएको छ ।

नवनिर्वाचित पदाधिकारीको स्वागत तथा सम्मानमा समग्र विकास सेवा केन्द्रले आयोजना गरेको सुशासनका लागि सकारात्मक सोच कार्यक्रममा तनाव व्यवस्थापन विशेषज्ञ डा राजु अधिकारीले सुशासन प्रवद्र्धन तथा तनाव व्यवस्थापनका विषयमा जनप्रतिनिधिलाई सहजीकरण गर्नुभयो ।

दैनिक जीवनमा गरिरहेको तथा गर्ने कार्य, अति व्यस्त जीवनशैली र हासिल गर्न खोजेको लक्ष्यबीच तालमेल नहुँदा दिनहुँ अनुभूति भइरहेका तनावलाई व्यवस्थापन गरी शान्ति र सुशासन कायम गर्ने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा लहान नगरपालिकाका प्रमुख, उपप्रमुख तथा २५ वटै वडाका वडाध्यक्ष तथा वडा सदस्यको उपस्थिति रहेको थियो ।

बदलिँदो परिस्थितिमा स्थानीय तहलाई महत्वपूर्ण अंगका रुपमा स्थापित गरिएकाले जनप्रतिनिधिलाई तनावबाट मुक्त गरी सुशासन प्रवद्र्धन गर्न प्ररित गर्न कार्यक्रमको आयोजना गरिएको समग्र विकास सेवा केन्द्रका अमर अधिकारीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah